२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

राप्रपाको विरोध सभा पोखरामा सुरु

Nada
२०८१ फागुन ९ गते १५:४४
Shares
राप्रपाको विरोध सभा पोखरामा सुरु

पोखराः राप्रपाको विरोध सभा पोखरामा सुरु भएको छ । विरोध सभामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, प्रवक्ता ज्ञानेन्द शाही, नेता रविन्द्र मिश्र समेत सहभागी छन् ।

ncell

उक्त सभामा पार्टीका केन्द्रीय सदस्य अरुण गिरिले पोखराको पृथ्वीचोकमा पृथ्वी नारायण शाहको शालिक आगामी दुई हप्ताभित्र पुनस्थापित गरेर छोड्ने घोषणा गरेका छन् । विरोध सभा जारी छ ।
 

ताजा खबर

सम्बन्धित खबर