२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

७२६ केजी गाँजा बरामद

Nada
२०८१ माघ २६ गते १७:४०
Shares
७२६ केजी गाँजा बरामद

काठमाडौं : सप्तरीको बोदे बरसाइन नगरपालिका–३ स्थित हुलाकी राजमार्गबाट ७२६ केजी गाँजा बरामद भएको छ । बिहुल पुलभन्दासय मिटर पूर्वतर्फ प्र.१–०२–००२ च ५८३८ नम्बरको स्कारपियोबाट शनिबार उक्त परिमाणको गाँजा बरामद भएको प्रहरीले जनाएको हो ।

ncell

मौवहा मल्हनिया प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक हेमन्त तामाङका अनुसार सवारीसाधनका चालक फरार छन् । उनको खोजी भइरहेको छ ।

२७ पुसमा पनि बलान बिहुल गाउँंपालिका–१ कमलदाहाबाट ६७० किला तथा ४ मंसिरमा राजगढ गाउँपालिका–४ बेल्ही चपेनाबाट टिपर र चालकसहित १ हजार ७१७ किलो गाँजा बरामद भएको थियो ।
 

ताजा खबर

सम्बन्धित खबर