२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

गजल

Nada
२०८१ माघ २६ गते ०६:१०
Shares
गजल

-शान्ति शर्मा

ncell

जहाँ जम्छ पानी उहीँ जिन्दगानी
छर्‍यो फूल सेतो सगरले बिहानी

तिमीझैं छ जादू कता लुक्छ–लुक्छ
चुमूँ गोल चम्पा लगाऊँ सिरानी

बगैँचा सजाऊन् कुसुमका कलीले
मिलनमा खुलेका अधर भाग्यमानी

पलकमा म लेखूँ सफा नाम तिम्रो
हियामा उदायो भुलेको जवानी ।

काठमाडौं
 

ताजा खबर

सम्बन्धित खबर