२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

चक्रपथ विस्तार आयोजनाअन्तर्गत सामाखुशी–बसुन्धारा क्षेत्रको सर्भिस लेन कालोपत्रे सुरु (तस्बिरहरु)

Nada
२०८१ माघ ११ गते १४:५८
Shares
चक्रपथ विस्तार आयोजनाअन्तर्गत सामाखुशी–बसुन्धारा क्षेत्रको सर्भिस लेन कालोपत्रे सुरु (तस्बिरहरु)

चक्रपथको विस्तार आयोजनाअन्तर्गत आजबाट सामाखुशी–बसुन्धारा क्षेत्रको सर्भिस लेन कालोपत्रे गर्न थालिएको छ। सडक विभागले आजदेखि सर्भिस लेन कालोपत्रे गर्न सुरु गरेको हो। चीन सरकारको अनुदान सहयोगमा बनाउने भनिएको चक्रपथको विस्तारअन्तर्गत नेपाल सरकारको भागमा परेको सर्भिस लेन कालोपत्रे गर्न सुरु गरिएको हो। 

ncell

तस्बिरहरुः

सम्बन्धित खबर