२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

थानकोट-चित्लाङ सडक खण्ड सुचारु

Nada
२०८१ माघ ९ गते १४:५२
Shares
थानकोट-चित्लाङ सडक खण्ड सुचारु

काठमाडौँ  आजदेखि थानकोट-चित्लाङ सडक सञ्चालनमा आएको छ।

ncell

सडक स्तरोन्नति तथा मर्मतका लागि यहीँ पुस चार गते बिहान १० बजेदेखि साँझ पाँच बजेसम्म बन्द हुँदै आएको थियो।

सो सडक आज बिहानदेखि सञ्चालनमा आएको एक सूचनामार्फत प्रहरीले जानकारी दिएको छ।

सम्बन्धित खबर