२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

गायिका केसीलाई पितृशोक

Nada
२०८१ माघ २ गते १४:३४
Shares
गायिका केसीलाई पितृशोक

काठमाडौं : गायिका सिर्जना केसीलाई पितृशोक परेको छ । गायिका केसीका पिता सुरेशकुमार थापाको निधन भएको हो ।

ncell

वन विभागका सेवानिवृत्त कर्मचारी थापाको निमोनियाका कारण ६९ वर्षको उमेरमा निधन भएको हो । उनको गत पुस २८ गते ब्लु क्रस अस्पतालमा निधन भएको हो ।

स्व. थापाको धार्मिक परम्पराअनुसार अन्तिम संस्कार गरिसकिएको पारिवारिक स्रोतले जनाएको छ ।

स्व. थापाका श्रीमती, २ छोरी र २ छोरा रहेका छन् ।

ताजा खबर

सम्बन्धित खबर