२०८२ कार्तिक २१ गते शुक्रवार / Nov 07 , 2025 , Friday
२०८२ कार्तिक २१ गते शुक्रवार
Ads

कर्णाली प्रदेशसभा अधिवेशन ७ माघमा बस्ने

shivam cement
२०८१ पुष २६ गते १६:४३
Shares
कर्णाली प्रदेशसभा अधिवेशन ७ माघमा बस्ने

सुर्खेत : कर्णाली प्रदेशसभाको अधिवेशन ७ माघका लागि आह्वान गरिएको छ । कर्णाली प्रदेशसभा सचिवालयले एक सूचना जारी गर्दै प्रदेशसभाको अधिवेशन ७ माघमा बस्ने जानकारी प्रदेशसभा सदस्यहरूलाई दिएको छ । 

नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम कर्णाली प्रदेशका प्रदेश प्रमुख यज्ञराज जोशीबाट प्रदेशसभाको दोस्रो कार्यकाललको पाँचौँ बैठक आह्वान गरिएको जनाइएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर