२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

साई स्वागत सहकारी ठगी प्रकरणमा पूर्वअध्यक्ष जंगम पक्राउ

Nada
२०८१ पुष ७ गते १८:२३
Shares
साई स्वागत सहकारी ठगी प्रकरणमा पूर्वअध्यक्ष जंगम पक्राउ

काठमाडौंः साई स्वागत सहकारी ठगी प्रकरणमा एक जना पक्राउ परेका छन् । काठमाडौंको बानेश्वरस्थित रहेको उक्त सहकारी ठगी प्रकरणमा एक जना पक्राउ परेका हुन् ।

ncell

पक्राउ पर्नेमा उक्त सहकारीका पूर्वअध्यक्ष भरत जंगम रहेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई आइतबार पक्राउ परेको हो। 

जंगमविरुद्ध काठमाडौं महानगरको पत्र र पीडितको जाहेरी समेत परेपछि उनलाई पक्राउ गरिएको काठमाडौं प्रहरीका एसपी नवराज अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार अदालतबाट म्याद लिएर उनीमाथि अनुसन्धान अगाडि बढाइनेछ ।


 

ताजा खबर

सम्बन्धित खबर