२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

महिला यू– १६ फुटबलमा भुटानसँग नेपाल पाजित

Nada
२०८१ पुष ५ गते १८:२१
Shares
महिला यू– १६ फुटबलमा भुटानसँग नेपाल पाजित

काठमाडौं : मैत्रीपूर्ण फुटबलमा भुटानको महिला यू–१६ टीमले नेपाललाई ५–१ को फराकिलो गोलअन्तरले हराएको छ । दशरथ रंगशालामा शुक्रवार भएको खेलमा नेपालको महिला यू– १६ टिमले लज्जास्पद हार व्यहोरेको हो ।

ncell

भुटानले ५ गोल ठोकिसकेपछि खेलको ८५ औं मिनेटमा नेपालले एक गोल गरेको थियो । सब्स्टिच्यूट खेलाडी सविना तामाङले हेड गोल गर्दै नेपाललाई सान्त्वना दिलाएकी थिइन् ।

मैत्रीपूर्ण फुटबल खेल्न भुटानको महिला यू–१९ र यू–१६ गरी दुई उमेर समुहका टोली नेपाल आएका छन् ।
 

ताजा खबर

सम्बन्धित खबर