२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

कर्णाली पुग्यो प्लेअफमा, बाहिरियो काठमाडौं

Nada
२०८१ पुष १ गते १२:०३
Shares
कर्णाली पुग्यो प्लेअफमा, बाहिरियो काठमाडौं

काठमाडौंः नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सले प्लेअफमा स्थान सुरक्षित गरेको छ । सोमबार भएको लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिम रोयल्सले १२.२ ओभरमा कर्णालीमाथि जित हासिल गर्न नसकेका कारण कर्णाली रनरेटमा काठमाडौंलाई पछि पार्दै प्लेअफमा पुग्न सफल भएको हो।

ncell

योसँगै काठमाडौं गुर्खाज एनपिएलबाट बाहिरिएको छ भने कर्णाली याक्स एनपीएलको प्लेअफमा पुग्ने चौथो टोली बनेको छ । सुदूरपश्चिमले १२.२ ओभरमा कर्णालीमाथि जित हासिल गरेको भए काठमाडौं शीर्ष चारमा रहेर प्लेअफ पुग्ने समीकरण थियो । 

ताजा खबर

सम्बन्धित खबर