२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

पत्रकार महासंघ रौतहट शाखाका नवनिर्वाचित पदाधिकारीलाई शपथ

Nada
सत्येन्द्र प्रताप सिंह
२०८१ मंसिर ३० गते २१:५८
Shares
पत्रकार महासंघ रौतहट शाखाका नवनिर्वाचित पदाधिकारीलाई शपथ

रौतहट : नेपाल पत्रकार महासंघ रौतहट शाखाका नवनिर्वाचित पदाधिकारीलाई निर्वाचन अधिकृत वरिष्ठ पत्रकार विनयकुमार लाल दासले शपथ र पदभार ग्रहण गराएका छन् ।

ncell

नेपाल पत्रकार महासंघ रौतहट  शाखाको नयाँ कार्यसमितिमा नवनिर्वाचित अध्यक्ष संजय कुमार कार्की,उपाध्यक्ष दिल्ली बहादुर कार्की, महिला समावेशी उपाध्यक्ष बिना राउत श्रीवास्तव, सचिव गौतम श्रेष्ठ, सहसचिव दिनेश यादव संगम, जितेन्द्र श्रीवास्तव, कोषाध्यक्ष संजय साहनी, सदस्यहरु रश्मी पटेल, रुद्र कुमारी कार्की, रामपुकार पटेल, नन्द भुषन श्रीवास्तव, उमेश यादव, राम प्रवेश बैठा, कृष्ण तिवारी, संघ परिषद सदस्य शैलेन्द्र कुमार गुप्ता, प्रदेश परिषद सदस्य रमेश तिमिल्सिनाले शपथ र पदभार ग्रहण गरेका छन् ।

ताजा खबर

सम्बन्धित खबर