२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

कुनाखेत मेलाको अवसरमा बाँफिकोटमा बिदा

Nada
२०८१ मंसिर ३० गते १३:२४
Shares
कुनाखेत मेलाको अवसरमा बाँफिकोटमा बिदा

रुकुम पश्चिम : रुकुम पश्चिमको बाँफिकोट गाउँपलिका वडा नम्बर २ को कुनाखेत मेलाको अवसरमा बाँफिकोट गाउँपालिकाले बिदा दिने भएको छ । कुनाखेत मेला गाउँपालिकामा लाग्ने मेलाहरुमध्येकै ठूलो मेलाको रुपमा लिइन्छ । 

ncell

एक सूचना जारी गर्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश रसाइलीले पुस १ गते गाउँपालिकाभित्रका सबै सरकारी कार्यलय बन्द रहने जनाएका छन् ।

ताजा खबर

सम्बन्धित खबर