२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

जनकपुरविरुद्ध ब्याटिङ गर्दै चितवन

Nada
२०८१ मंसिर २९ गते १३:११
Shares
जनकपुरविरुद्ध ब्याटिङ गर्दै चितवन

काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सविरूद्ध चितवन राइनोजले टस जितेको छ । टीयु क्रिकेट मैदानमा जनकपुरविरुद्ध चितवनका कप्तान कुशल मल्लले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

ncell

६ खेलबाट १० अंक जोडेको जनकपुर यसअघि नै प्लेअफमा पुगिसकेको छ । आजको खेलमा जित निकाले जनकपुरको शीर्ष दुई स्थान पक्का हुनेछ भने पहिलो क्वालिफायर खेल्नेछ ।

चितवनले जित निकालेको अवस्थामा प्लेअफ जित्ने सम्भावना बलियो हुनेछ । चितवनको जितले दुई टोली लिग चरणबाट बाहिरिनेछन् । छैटौं स्थानको विराटनगर किंग्स र सातौं स्थानको पोखरा एभेन्जर्स लिग चरणको अन्तिम खेलअघि बाहिरिनेछन्। 

ताजा खबर

सम्बन्धित खबर