२०८३ असोज २३ गते शुक्रवार / Oct 09 , 2026 , Friday
२०८३ असोज २३ गते शुक्रवार

त्रियुगा–१२ मा माओवादी केन्द्रका नवीन राई विजयी

Nada
बिन्द्र राई
२०८१ मंसिर १७ गते १०:३५
Shares
त्रियुगा–१२ मा माओवादी केन्द्रका नवीन राई विजयी

उदयपुर : त्रियुगा नगरपालिका–१२ मा नेकपा माओवादी केन्द्रका नवीन कुमार राई निर्वाचित भएका छन्  । 

ncell

माओवादी केन्द्रका उम्मेदवार नवीन कुमार बान्तवा राई ९२३ मतसहित विजयी भएको निर्वाचन आयोगले जनाएको छ । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका लक्ष्मी नाराण चौधरीले ६०८ मत प्राप्त गरेका छन् । 

त्यस्तै कांग्रेसका संजीव काफ्लेले ३५९, एकीकृत समाजबादीकी निर्मला चौधरीले ३१२, राष्ट्रिय स्वतन्त्र पार्टीका ध्रुब प्रसाद पोखरेलको २०२, राष्ट्रिय प्रजातन्त्र पार्टीको लालबाबु शाहले १७, नागरिक उन्मुक्ति पार्टीकी चन्द्र कला चौधरीले ७, स्वतन्त्रको बजरङ्गी दासले ३०, जनमत पार्टीको प्रमोद सहनीले २० मत प्राप्त गरेका छन् ।

सम्बन्धित खबर