२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

सिनामंगलको एक होटलमा महिला र पुरुष मृत फेला

Nada
२०८१ मंसिर ९ गते १२:४७
Shares
सिनामंगलको एक होटलमा महिला र पुरुष मृत फेला

काठमाडौं : काठमाडौंको सिनामंगलमा महिला र पुरुष मृत फेला परेका छन् । 

ncell

काठमाडौं महानगरापलिका ८ सिनामंगलस्थित होटल जन्मभूमिमा सुनसरीका ३४ वर्षीय रमेश माझी र मोरङकी २९ वर्षीया शर्मिला माझी मृत भेटिएका हुन् । 

मृत भेटिएका २ जना श्रीमान्–श्रीमती रहेको प्रहरीको भनाइ छ । उनीहरुलाई होटलको बरण्डाको रेलिङमा कपडाको पासो लगाएर झुण्डिएको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर