२०८२ साउन ३ गते शनिवार / Jul 19 , 2025 , Saturday
२०८२ साउन ३ गते शनिवार
Ads

राहदानी वितरणको काम अनिश्चित कालका बन्द

shivam cement
मध्यान्ह
२०८१ मंसिर ७ गते १५:५१
राहदानी वितरणको काम अनिश्चित कालका बन्द

काठमाडौंः राहदानी वितरणको काम अनिश्चित कालका लागि बन्द भएको छ । राहदानी विभागको विद्युतीय राहदानी प्रणालीमा समस्या आएपछि २ दिनदेखि ठप्प रहेको वितरणको प्रक्रिया अनिश्चित कालका लागि बन्द भएको हो । 

विभागले आज सबै जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र जारी गर्दै राहदानी प्रणालीमा आएको समस्या समाधानको प्रक्रिया अघि बढिसके पनि आगामी आइतबारसम्म वितरण रोकिने जनाएको हो । परिपत्रअनुसार समस्या समाधान भए वितरणको काम सोमबार देखि सुचारु हुनेछ  ।

ADV

सम्बन्धित खबर

Advertise