काठमाडौंः १० वटा वाणिज्य बैंकको कर्जा गुणस्तर परीक्षण हुने भएको छ । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूको कर्जा गुणस्तर परीक्षण (लोन पोर्टफोलियो रिभ्यु) का लागि बंगलादेशी कम्पनी हउलादार युनुस एन्ड कम्पनी चार्टर्ड एकाउन्टेन्ट्ससँग सम्झौता गरेको छ ।
केन्द्रीय बैंकले ...