२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

१ सय २ बोरा अनुदानको मल बरामद, एक जना पक्राउ

Nada
शहबाज खान
२०८२ पुष ५ गते १९:४८
Shares
१ सय २ बोरा अनुदानको मल बरामद, एक जना पक्राउ

कपिलवस्तु : कपिलवस्तु नगरपालिका–१० स्थित पचेहराबाट १ सय २ बोरा अनुदानको मल प्रहरीले बरामद गरेको छ ।

ncell

कृषकका लागि ल्याइएको अनुदानको मल लुकाइछिपाई राखिएको अवस्थामा फेला परेको मल प्रहरीले बरामद गरेको हो । 

अनुदानमा उपलब्ध गराइएको युरिया र डिएपी मल एक स्थानीयको घरमा लुकाएर राखिएको सूचनाका आधारमा छापा मार्दा फेला परेको ईलाका प्रहरी कार्यालय पिपरा कपिलवस्तुले जनाएको छ । 

मलसँगै एक जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

ताजा खबर

सम्बन्धित खबर