काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र प्रहरी हिरासतमा छन् । गत १५ चैत २०८१ मा काठमाडौंको तीनकुनेमा भएको राजतन्त्र पक्षधरहरूको प्रदर्शनपछि मिश्रसहितका नेताहरू पक्राउ परेका थिए ।
त्यस दिनको घटना हिंसात्मक थियो । २ जनाको ज्यान जानुका ...