काठमाडौं : देशको सबैभन्दा ठूलो प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चौतर्फी दबाबको घेराबन्दीमा परे पनि चुपचाप बसेका छन् । पार्टीको आन्तरिक राजनीतिक किचलो, सरकारप्रति बढ्दै गएको वितृष्णाको शृंखलादेखि प्रतिपक्षी दलबाट निरन्तर भइरहेका उछाल्ने प्रयासबाट समेत बिचलित नभई देउवा ...