–ईश्वर बुढाथोकी
नेपालमा मजदुर अधिकारको अवस्थालाई केलाउँदा संवैधानिक र कानुनी प्रावधानसँगै विभिन्न क्षेत्रमा यसको कार्यान्वयनको पाटोलाई पनि नियाल्नुपर्ने हुन्छ । नेपालको संविधानले श्रमलाई नागरिकको मौलिक हकका रूपमा स्थापित गरेको छ ।
प्रत्येक नागरिकलाई उचित पारिश्रमिक, सुविधा र सामाजिक सुरक्षासहितको श्रम गर्ने अधिकार ...