लोकतन्त्र र लोकतान्त्रिक अभ्यास कुनै विधि र विधानमा लेखेर हुने विषय होइन । व्यक्तिका व्यवहार र आचरणमा लोकतान्त्रिक मूल्य र मान्यताको प्रतिविम्ब छ वा छैन भन्ने विषयले सम्बन्धित समाज, समूह, संगठनको चरित्र प्रदर्शित गर्दछ । यस्तो विषयमा मुलुककै नेतृत्व गरिरहेका ...