काठमाडौं : तरकारी र फलफूलको विषादी परीक्षण कार्ययोजना ल्याउन र त्यसलाई लागू गरेर २ महिनाभित्र त्यसको प्रतिवेदन पेस गर्न सरकारलाई सर्वोच्च अदालतले परमादेश दिएको २ वर्षभन्दा बढी भयो । तर, अझैसम्म सरकारले कार्ययोजना ल्याएको र लागू गरेको जानकारी गराएको छैन ...