काठमाडौं : सरकारले आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा कार्यक्रम ल्याएको छ । शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले १५५ बुँदामा समेटिएको ५६ पृष्ठ लामो नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
कतिपय अघिल्लो वर्षकै विषयले निरन्तरता पाएका ...