–खिमराज गिरी
बद्रीनाथ मन्दिर भारतको उत्तराखण्ड राज्यको चामोली जिल्लामा अवस्थित हिन्दुहरूको एक ऐतिहासिक पवित्र मन्दिरको रूपमा परिचित छ । जुन भगवान् विष्णुको एक अवतारको रूपमा चिनिन्छ । उक्त मन्दिर भारतको हिमालय क्षेत्रको गढवाल पर्वत श्रृंखला अलका नदीको किनारमामा करिब ३ हजार ...