भारत : भारतको मुम्बई स्थित एक अस्पतालमा भीषण आगलागी हुँदा ६ जनाको मृत्यु भएको छ भने १ सय ३० भन्दा धेरै घाइते भएका छन् । मुम्बईको मरोल क्षेत्रको ईएसआईसी कामगार अस्पतालमा हिजो साँझ आगलागी भएको हो ।
घाइते हुनेमा आगलागी भएपछि छतवाट हाम फाल्नेहरुहरु धेरै छन । घाइतेहरुलाई स्थानीय अस्पतालहरुमा भर्ना गरिएको छ । अस्पतालको सबैभन्दो तल्लो तलाबाट आगलागी सुरु भएको थियो । आगलागीको कारण अझै खुल्न सकेको छैन । आगो लागेपछि ढिलो गरि दमकल पुगेकाले ठुलो क्षति भएको बताइएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies