२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

आबुखैरेनीमा बस दुर्घटना, ११ जना घाइते

Nada
२०८१ भदौ २६ गते १७:१०
Shares
आबुखैरेनीमा बस दुर्घटना, ११ जना घाइते

काठमाडौँ : तनहुँको आबुखैरेनी सडकबाट खाेलामा बस खस्दा ११ जना घाइते भएका छन् ।

ncell

आबुखैरेनीबाट दमौली आउँदै गरेको बस तनहुँको आबुखैरेनी गाउँपालिका २ र ३ को बिचमा रहेको खहरे खोलामा खसेको हो । 

ग १ ख ९४०२ नम्बरको १५ जना सवार बस खस्दा ११ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तहुँले जनाएको छ।

अहिले उद्धारको काम र घाइतेलाई अस्पतालमा लैजाने काम भइरहेको छ । बस दुर्घटनाको कारण भने खुलिसकेको छैन। 

ताजा खबर

सम्बन्धित खबर