२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

Nada
२०८१ भदौ १९ गते ११:५०
Shares
सुनको मूल्य स्थिर, चाँदीको घट्यो

काठमाडौंः बुधबार पनि सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार र मंगलबार प्रतितोला एक लाख ५२ हजारमा कारोबार भएको छापावाल सुन आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ । 

ncell

आज चाँदीको मूल्य भने घटेको छ । मंगलबार तोलामा एक हजार सात सय ७५ रुपैयाँ कायम भएको चाँदी आज प्रतितोला एक हजार सात सय ५५ रुपैयाँ कायम भएको छ । 

ताजा खबर

सम्बन्धित खबर