२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

वेष्टर्न सहकारी वार्षिकोत्सवको अवसरमा रक्तदान

Nada
पवन जायसवाल
२०८१ साउन ११ गते १९:५१
Shares
वेष्टर्न सहकारी वार्षिकोत्सवको अवसरमा रक्तदान

बाँके : वेष्टर्न बचत तथा ऋण सहकारी संस्था लि.नेपालगञ्जको १५ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा महिला पुरुष गरी ५१ जनाले रक्तदान गरेका छन् ।

ncell

प्रेम खडका, श्रीधर पौडेल, डिल्लीराज गौतम, कृष्ण राज अधिकारी, अनवर अहमद ढपाली, देवेन्द्र सिंह, मोहम्मद इसरार अन्सारी, नेत्र बहादुर श्रेष्ठ, शिवलाल चौधरी, बुद्धिराम थारु, राहुल साहू, सुरज साहू, मेहरसिंह खत्री, अन्जली जैन, राकेशकुमार चौधरी, अर्जुन कार्की, रोशन कुमाल, मञ्जु सिंह ठकुरी, पप्पु कुमार जायसवाल (तमोली), मिनराज शाही, जुनु राना, रफीक राई, निकिता शर्मा, गुणराज पाण्डे, प्रकाश थपालिया, बल्बु दर्जी, हिदायत हुसेन हलवाई, ईजाज हुसेन, नारायण बुढामगर, सन्दिप खडका, जनक मगर, अर्जुन अर्याल, ओम शर्मा, गीता श्रेष्ठ, हरीलाल श्रेष्ठ, मोबिन शाह, प्रकृति डिसी, नूर आलम, राकेश कुमार यादव, सुमन पौडेल, सुधीर सिंह राठौर, सत्यम सिंह, शैलेन्द्र सिंह राठौर, प्रिति गुरुङ्ग, योग प्रसाद वाग्ले, बल बहादुर थापामगर, गीता थापा, रबि गुप्ता, प्रेम नारायण शर्मा, प्रतिक श्रेष्ठ, अशिम शाहीसहित ५१ जनाले रक्तदान गरेका संस्थाले जनाएको छ । 

उक्त कार्यक्रममा प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका सन्दिप आचार्य, महेशराना क्षेत्री, पुनम राना, सञ्जय बढही,  बीरेन्द्र योगी लगायतले प्राविधिकमा सहयोग गरेका थिए । कार्यक्रममा रक्तदाताहरुलाई प्रमाण–पत्र प्रदान गरिएको थियो ।

ताजा खबर

सम्बन्धित खबर