२०८२ कार्तिक २८ गते शुक्रवार / Nov 14 , 2025 , Friday
२०८२ कार्तिक २८ गते शुक्रवार
Ads

सुनको मूल्यमा नयाँ कीर्तिमान 

shivam cement
२०८२ असोज २० गते ११:०४
Shares
सुनको मूल्यमा नयाँ कीर्तिमान 

काठमाडौँः सोमबार सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । आइतबार तोलामा २ लाख ३० हजार ६०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य सोमबार बढेर प्रतितोला २ लाख ३३ हजार १०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस्तै चाँदीको मूल्य पनि बढेको छ । आइतबार तोलामा २ हजार ९३० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार बढेर प्रतितोला २ हजार ९६० रुपैयाँ पुगेको हो ।  

ADV

सम्बन्धित खबर