२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

बिमा प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन

Nada
२०८२ भदौ १२ गते २०:३९
Shares
बिमा प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन

काठमाडौं : नेपाल बिमा प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि तीन सदस्यीय सिफारिस समिति गठन गरिएको छ । समितिको संयोजकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारी छन् ।

ncell

समितिमा अर्थ सचिव घनश्याम उपाध्याय र विज्ञ सदस्यका रूपमा डा. खोमराज खरेल नियुक्त भएका छन् । भदौ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन गर्ने निर्णय गरेको थियो । 

सम्बन्धित खबर