२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

सुनको मूल्य बढ्यो

Nada
२०८२ जेठ २९ गते ११:०२
Shares
सुनको मूल्य बढ्यो

काठमाडौँ  : नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा एक हजार ६ सय रुपैयाँले बढेर एक लाख ९२ हजार ९०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

ncell

बुधबार छापावाल सुनको मूल्य तोलामा एक लाख ९१ हजार ३०० रुपैयाँ कायम भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले घटेर २ हजार १५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार २ हजार १६५ रुपैयाँ कायम भएको थियो ।

ताजा खबर

सम्बन्धित खबर