२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो 

Nada
२०८२ जेठ २३ गते ११:१८
Shares
सुनको मूल्य स्थिर, चाँदीको बढ्यो 

काठमाडौँ : नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा १ लाख ९३ हजार ७०० रुपैयाँ कायम भएको हो । बिहीबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो । 

ncell

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी तोलामा ७५ रुपैयाँले बढेर दुई हजार एक सय ५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बिहीबार चाँदी तोलाको दुई हजार ७५ रुपैयाँमा कारोबार भएको थियो । 

ताजा खबर

सम्बन्धित खबर