२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दै

Nada
२०८२ जेठ २१ गते ०८:१५
Shares
नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दै

काठमाडौँ : आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दैछ । स्कटल्यान्डको डन्डीमा नेपाल र नेदरल्याण्डबीचको खेल नेपाली समय अनुसार अपरान्ह पौने ४ बजे सुरु हुनेछ।

ncell

लिग-२ मा अमेरिका र नेदरल्यान्ड्स शीर्ष  टोली हो भने त्यही नेदरल्यान्ड्ससँग नेपालले दोस्रो खेल खेल्नेछ।​

नेदरल्यान्ड्सको यस सिरिजको पहिलो खेल हो।  नेपालले गत वर्ष घरेलु मैदानमा लिग २ को सुरुआत गर्दा १ खेलमा जित हात पारेको थियो भने अर्को खेलमा पराजित भएको थियो।

ताजा खबर

सम्बन्धित खबर