२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

Nada
२०८२ जेठ १६ गते १३:३३
Shares
आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

काठमाडौं : आगामी आइतबार काठमाडौं उपत्यकामा सार्वजनि बिदा हुने भएको छ । गृह मन्त्रालयले आज एक सूचना जारी गर्दै आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको हो ।

ncell

गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव रामचन्द्र तिवारीले जेठ १८ गते आइतबार मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा भएकाले सार्वजनिक बिदा दिइएको जानकारी दिए ।

बिदा काठमाडौं, ललितपुर र भक्तपुरमा मात्रै लागू हुने गृह मन्त्रालयले उल्लेख गरेको छ ।

ताजा खबर

सम्बन्धित खबर