२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

सिरहा नगरपालिकामा अख्तियारको छापा

Nada
२०८२ जेठ १२ गते १५:३७
Shares
सिरहा नगरपालिकामा अख्तियारको छापा

सिरहा : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहा नगरपालिकामा छापा मारेको छ । अख्तियारको महोत्तरीको बर्दिबासस्थित कार्यालयको टोलीले सोमबार नगरपालिकामा छापा मारेकोे हो ।

ncell

टोलीले नगरपालिका कार्यालयबाट योजनाका केही कागजातहरू पनि नियन्त्रणमा लिएको छ । यस्तै, केही योजनाहरूको स्थलगत निरीक्षण पनि गरिएको अख्तियारले जनाएको छ ।

अख्तियारका सूचना अधिकारीका अनुसार नगरपालिकाविरुद्ध अख्तियारमा उजुरी परेको छ । सोही उजुरीका आधारमा आवश्यक कुरा बुझ्न अख्तियारको टोली नगरपालिका पुगेको हो ।

ताजा खबर

सम्बन्धित खबर