२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

व्यवसायी राईलाई पितृशोक

Nada
२०८२ जेठ १ गते २१:५६
Shares
व्यवसायी राईलाई पितृशोक

काठमाडौं : वैदेशिक रोजगार व्यवसायी राजन राईलाई पितृशोक परेको छ । काठमाडौंको गोल्फुटारस्थित मेनपावर रिक्रुटमेन्ट नेपाल प्रा.लि.का संचालक राईका पिता श्रीकुमार राईको निधन भएको हो ।

ncell

भोजपुर षडानन्द-१४, बोया निवासी राईको गत वैशाख २९ गते ८८ वर्षको उमेरमा निधन भएको हो । स्व. राईका श्रीमती, १ छोरी र ५ छोरा रहेका छन् ।

ताजा खबर

सम्बन्धित खबर