२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुदैँछ कारोबार ?

Nada
२०८२ वैशाख ३ गते ११:०३
Shares
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुदैँछ कारोबार ?

काठमाडौँ : स्थानीय बजारमा बुधबार सुनको मूल्य बढेको छ । 

ncell

आज सुन प्रतितोला एक हजार सात सय रुपैयाँले बढेर एक लाख ८७ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार सुनको मूल्य प्रतितोला एक लाख ८४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी १० रुपैयाँले बढेर एक हजार ९ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी एक हजार ९ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।

ताजा खबर

सम्बन्धित खबर