२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

नौ महिनामा एक खर्ब २४ अर्ब राजस्व संकलन

Nada
२०८२ वैशाख ३ गते ०८:२९
Shares
नौ महिनामा एक खर्ब २४ अर्ब राजस्व संकलन

पर्सा : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको नौ महिनामा रु. एक खर्ब २४ अर्ब ७० करोड राजस्व संकलन गरेको छ ।

ncell

उक्त कार्यालयका अनुसार साउनमा रु. १२ अर्ब १५ करोड, भदौमा रु. १३ अर्ब ४२ करोड, असोजमा रु. १३ अर्ब ४७ करोड, कात्तिक रु. ११ अर्ब १० करोड, मङ्सिरमा रु. १४ अर्ब ४० करोड, पुसमा रु. १५ अर्ब ४७ करोड, माघमा रु. १४ अर्ब ४४ करोड राजस्व संकलन भएको हो । 

यसैगरी, फागुनमा रु. १४ अर्ब ६३ करोड र चैतमा रु. १५ अर्ब ४७ करोड राजस्व संकलन भएको छ ।

ताजा खबर

सम्बन्धित खबर