२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

जनमतका उपाध्यक्ष साह निलम्बित

Nada
२०८१ चैत २२ गते १६:१४
Shares
जनमतका उपाध्यक्ष साह निलम्बित

काठमाडौं : जनमत पार्टीका डा. चन्द्रकान्त राउतले उपाध्यक्ष दीपक कुमार साहलाई पार्टीबाट निलम्बन गरेका छन् ।साहलाई पार्टीले ६ महिनाका लागि निलम्बन गरेको हो ।

ncell

पार्टी र पार्टी नेतृत्वका विरुद्ध कुप्रचार गरेको, राष्ट्रिय उपाध्यक्ष पदमा बसेर पनि पार्टीका प्रति जवाफदेही नभएको, उल्टै पार्टी विभाजनका लागि प्रयत्न गरेकोलगायतका आरोप लगाउँदै पार्टीले यसअघि स्पष्टीकरण सोधेको थियो ।

स्पष्टीकरणको जवाफ साहले समयावधिभित्रै बुझाएका थिए । तर, चित्तबुझ्दो नभएको भन्दै पार्टीले उनलाई ६ महिनाका लागि निलम्बन गरेको हो ।

ताजा खबर

सम्बन्धित खबर