२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

राजावादी आन्दोलनको ‘कमान्ड’ दुर्गा प्रसाईंले गर्ने

Nada
२०८१ चैत १४ गते १५:३८
Shares
राजावादी आन्दोलनको ‘कमान्ड’ दुर्गा प्रसाईंले गर्ने

काठमाडौंः राजावादी आन्दोलनको ‘कमाण्ड’ दुर्गा प्रसाईंले गर्ने भएका छन् ।

ncell

‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले प्रसाईंलाई जनकमान्डर तोकेको हो। समितिका संयोजक नवराज सुवेदीले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जनकमान्डरकाे जिम्मेवारी प्रसाईंलाई दिएका हुन् ।

राजावादीहरुले शुक्रबार तीनकुनेमा आन्दोलन गर्ने तयारी गरेका छन् । 


 

ताजा खबर

सम्बन्धित खबर