२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

सत्तारूढ दलको बैठक जारी 

Nada
२०८१ चैत १२ गते १७:२१
Shares
सत्तारूढ दलको बैठक जारी 

काठमाडौंः प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ दलहरूको बैठक जारी रहेको छ । 

ncell

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, गृहमन्त्री रमेश लेखक, एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, जनमत पार्टीका अध्यक्ष सीके राउत, नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रन्जिता श्रेष्ठ, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर लगायतको सहभागिता रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ  ।
 

ताजा खबर

सम्बन्धित खबर