२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

३१औं आईजीपी बने दिपक थापा

Nada
२०८१ चैत ४ गते १८:४१
Shares
३१औं आईजीपी बने दिपक थापा

काठमाडौंः प्रहरी महानिरीक्षक (आईजीपी) मा दिपक थापा नियुक्त भएका छन् ।

ncell

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) थापालाई ३१औं आईजीपीमा बढुवा गर्ने निर्णय गरेको हो । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को नेतृत्व गरिरहेका थापा मंगलबारबाट लागू हुनेगरी आईजीपीमा नियुक्त भएका हुन् । 

आईजीपीका लागि एआईजी टेकबहादुर तामाङ र सुदीप गिरी प्रतिस्पर्धामा थिए । 

सम्बन्धित खबर