२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

म्यानमारविरूद्धको खेलमा २ परिवर्तन

Nada
२०८१ फागुन १४ गते १७:२४
Shares
म्यानमारविरूद्धको खेलमा २ परिवर्तन

काठमाडौंः अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप अन्तर्गत आज हुने म्यानमार विरूद्धको फाइनल खेलमा २ परिवर्तन गरिएको छ।

ncell

खेलमा फरवार्ड रश्मी कुमारी घिसिङको स्थानमा रेखा पौडेल खेल्ने भएकी छन् भने अघिल्लो खेल खेलेकी गोलकिपर अन्जना राना मगरको स्थानमा नियमित कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बाले खेल्ने भएकी हुन्। दशरथ रंगशालामा हुने खेल साँझ ६ बजे सुरु हुनेछ । 

ताजा खबर

सम्बन्धित खबर