२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

लेखक चूडामणि गौतमको निधन

Nada
२०८१ फागुन १३ गते ११:३७
Shares
लेखक चूडामणि गौतमको निधन

काठमाडौँ : लेखक चूडामणि गौतमको  निधन भएको छ । उनको ८२ वर्षको उमेरमा सोमबार काठमाडौँमा निधन भएको हो । फोक्सोमा पानी जमेर उनी दुई साता अघिदेखि मेडासिटी अस्पतालमा उपचाररत थिए । उपचारकै क्रममा उनको निधन भएको हो । 

ncell

तेह्रथुमको खाम्लालुङमा जन्मिएका गौतम ग्रामरका नामले चिनिन्थे ।  गौतमले लेखेको अङ्ग्रेजी ग्रामर २०३७ सालमा प्रकाशित भएको थियो ।  बृहत्तर नेपाली शब्दकोश उनको पछिल्लो पुस्तक हो । 

ताजा खबर

सम्बन्धित खबर