२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

चालू आर्थिक वर्षको चार महिनाको आर्थिक तथा वित्तीय स्थितिमा आधारित विवरण सार्वजनिक (पूर्णपाठ)

Nada
२०८१ मंसिर २७ गते १७:०९
Shares
चालू आर्थिक वर्षको चार महिनाको आर्थिक तथा वित्तीय स्थितिमा आधारित विवरण सार्वजनिक (पूर्णपाठ)

काठमाडौंः नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको चार महिनाको आर्थिक तथा वित्तीय स्थितिमा आधारित विवरण सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ५.६० प्रतिशत रहेको छ । यस्तै, आयात ०.२ प्रतिशतले र निर्यात ४.२ प्रतिशतले बढेको छ ।

ncell

समीक्षा अवधिसम्म विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ९.१ प्रतिशतले बढेको छ भने शोधनान्तर स्थिति रु. २० खर्ब ५ अर्ब ८३ करोडले बचतमा रहेको छ । कार्तिक मसान्तसम्ममा कुल विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा १६ अर्ब ७० करोड रहेको छ । नेपाल सरकारको खर्च रु.४ खर्ब १५ अर्ब २ करोड र राजस्व परिचालन रु.३ खर्ब २३ अर्ब २४ करोड रहेको छ ।

पूर्णपाठः 
 


ताजा खबर

सम्बन्धित खबर