काठमाडौं : राज्य सत्ता सञ्चालकबाट हुने गरेको बेथिति, भ्रष्टाचार र पछिल्लोपटक सामाजिक सञ्जाल बन्दको प्रयासविरुद्धमा नेपालको ‘जेनजी’ पुस्ता सडकमा ओर्लिएको छ । ‘जेनजी’ (सन् १९९७–२०१२ भित्र जन्मिएको पुस्ता)ले आज राजधानीको माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्ने तयारी गरेपछि सरकारले सुरक्षा व्यवस्था ...