प्रतिनिधि सभाको सवैभन्दा ठूलो दल नेपाली कांग्रेस सहित सात दलको समर्थनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेपछि देखिनेगरी भएको काम मध्ये एक हुन्– संक्रमणकालीन न्याय । विपक्षी दलहरुको समेत साथ लिएर प्रधानमन्त्री ओलीले संक्रमणकालीन न्याय सम्बन्धि काम अगाडि ...