काठमाडौं : राहदानी बनाइदिने भन्दै बिचौलियाको काम गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले राहदानी विभाग त्रिपुरेश्वरको मूल गेट बाहिर सेवाग्राहीलाई छिटोछरितो राहदानी बनाइदिने भन्दै विभिन्न प्रलोभन देखाइ अतिरिक्त रकम लिइ दुःख हैरानी दिएको ...