काठमाडौं : सरकारको प्रमुख सहयात्री दल नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवालाई रिझाएर सत्ता परिवर्तनको खेलमा परिणाम निकाल्ने प्रयत्नमा लागेको प्रमुख प्रतिपक्षी दल नेकपा (मओवादी केन्द्र)ले अनेक तिकडम गरिरहेको छ ।
विगत १० महिनादेखि सत्ताको प्यास लागेको माओवादी ...